दफा ४१
लिखत तयार गर्दा ठाउँ र मिति उल्लेख गर्नु पर्ने

दफा २९ को उपदफा (२) बमोजिमको लिखत तयार गर्दा लिखतको मुख्य व्यहोरा उल्लेख गरेपछि त्यसको अन्त्यमा त्यस्तो लिखततयार भएको ठाउँ र मिति उल्लेख गर्नु पर्नेछ ।